त्रि.वि. विश्वविद्यालय
शिक्षाध्यक्षको कार्यालय
समन्वयमहाशाखा
सूचना
त्रि.वि. जनशत्ति विकास तथा कल्याण कार्यक्रम अन्तर्गत आ.व. २०७६।०७७ मा प्रकाशित सूचना अनुसार त्रि.वि. का शिक्षक तथा कर्मचारीहरुले विद्यावारिधि लगायत अन्य उच्चअध्ययनका लागि आन्तरिक तथा खुल्ला तर्फ आवेदन दिई अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये तहतथा विषयगत रुपमा योग्यताक्रमानुसार सफल भएका देहायका उम्मेदवारहरुको त्रि.वि. को मिति २०७७।३।२२ को निर्णयानुसार नतिजा प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई आवश्यक जानकारीको लागि यो सूचनागरिएको छ ।
Files
SN | Title | Publish Date | Total Views | View Item | Download |
---|---|---|---|---|---|
1 | Scholarship Result | 2020-07-10 | 521 | View item |