Tribhuwan University
en np

त्रिभुवन विश्वविद्यालय र नेपाल बैंक बिच सम्झौता  

त्रिभुवन विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बिच त्रिवि स्थायी सेवामा वहाल रहेका शिक्षक÷कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताको लागी सेवाग्राही कर्जा अन्तर्गत तिन प्रतिशत विन्दु थप गरी कायम हुने ब्याजदरमा अधिकतम रु १५,००,०००(पन्ध्र लाख) रुपैया सम्मको कर्जा कार्यालयको सिफारिस बमोजिम  उपलब्ध  गराउने सम्बन्धमा  सम्झौता भएको छ ।