Tribhuwan University

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयबाट जारी प्रेस बिज्ञप्ती

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयबाट  उपकुलपति प्रा.डा.तीर्थराज खनियाको कार्यकालमा भएका महत्वपूर्ण संस्थागत उपलब्धीहरुका वारेमा जानकारी गराउने उद्देश्यले जारी प्रेस विज्ञप्ती,नेपाल सरकार,सम्पूर्ण सम्वन्धित शैक्षिक नियकाहरु,सञ्चारमाध्याम,प्राध्यापक,कर्मचारी, विद्यार्थी एवं अभिभावकहरुको जानकारीको लागि प्रेषित गरिएको छ ।