Tribhuwan University

त्रिभुवन विश्वविद्यालयको सूचना

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.राममान श्रेष्ठको मिति २०७७ असोज ३० गते निधन भएको हुँदा भोली मिति २०७७।०७।१९ गते बुधवार १ दिन त्रि.वि केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी निर्देशानुसार सूचित गरिन्छ । 

Download

सूचना

86's Downloaded Download View item