Sign Into Mailbox

Notices

Notice of Center for Research

guidelines for preparing a research articel Notice pulbished on Gorkhapatra research notice Research Proposal

त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको प्रेस विज्ञप्ति

नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवम् व्यावहारिक र समय … Continue reading

त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यक्रम २०७४÷०७५ अन्तर्गत त्रिभुवन विश्वविद्यालय वृत्तिमा उच्चअध्ययनको लागि आवेदनपुनःआह्वानको सूचना

त्रि.वि. जनशक्तिविकास तथा कल्याण कार्यक्रम २०७४÷०७५ अन्तर्गत शिक्षकहरुका लागि विद्यावारिधि तह र कर्मचारीहरुका लागि स्नातकोत्तर तह र स्नातकतह अध्ययनका निमित्ततोकिएको विषयहरुमा आवेदन आह्वान गरिएकोमा पर्याप्त दरखास्त नपरेको हुँदा योग्य तथा इच्छुक ५० वर्ष उमेर ननाघेकात्रि.वि. का स्थायीशिक्षक, कर्मचारी तथा त्रि.वि. … Continue reading

त्रिवि अनुगमन निर्देशनालयको अन्य संस्थामा काम गर्ने शिक्षक÷कर्मचारीले भर्नुपर्ने फाराम सम्वन्धी परिपत्र

त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयको अत्यन्त जरुरी सूचना उल्लेखित लिंकमा राखिएको सम्वन्धित सवैको जानकारीको लागी अनुरोध गरिन्छ । अनुगमन निर्देशनालयको गोरखापत्रमा प्रकाशित अत्यन्त जरुरी सूचना अन्य संस्थामा आंशिक रूपमा काम गर्ने पूर्वस्वीकृति सम्बन्धमा परिपत्र अन्यत्र काम गर्ने शिक्षक कर्मचारीले भर्नुपर्ने फाराम … Continue reading

त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यक्रम आ.व. २०७४÷०७५ अन्तर्गत त्रिभुवन विश्वविद्यालय वृत्तिमा उच्च अध्ययनको लागि आवेदन आह्वानको सूचना

त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यक्रम आ.व. २०७४÷०७५ अन्तर्गत त्रिभुवन विश्वविद्यालय वृत्तिमा उच्च अध्ययनको लागि आवेदन आह्वानको सूचना लगायतका जानकारी तल  दिइएको लिंकवाट प्राप्त गर्नुहोस समन्वय-महाशाखाको-सूचना बृत्तिविकासको आवेदन फाराम वृत्ति निर्देशिका वृत्तिविकास फर्म

Invitation for Bids of IT Center

invitation bid Information Technology Centre

निर्वाचन आयोगवाट जारी परिपत्र

‘विश्वविद्यालय,विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेक निर्वाचन नगर्न,नगराउन नेपाल सरकारलाई निर्वाचन आयोगको नितिगत निर्णय ।’ निर्वाचन आयोगवाट जारी परिपत्र  

Performance Progress Monitoring Form–2073

Application Form PG_FORM_COMM_CAMPUSES_2073_1_Batch PG_FORM_COMM_CAMPUSES_2073_1_Batch (2)      

त्रिभुवन विश्वविद्यालय अनुसन्धान केन्द्रको सूचना ।

त्रिभुवन विश्वविद्यालय अनुसन्धान केन्द्रको सूचना । सुचना यस केन्द्रद्वारा आ.व. २०७३÷०७४ को नियमित कार्यक्रम अन्तर्गत संचालन हुने लघु अनुसन्धानका लागि प्रस्ताव पेश गर्ने अनुसन्धान कर्ता मध्ये वाट सफल उम्मेदवारहरुको योग्यता क्रम अनुसार नामावलि प्रकासित गरिएको छ । सफल उम्मेदवारले मिति … Continue reading

त्रि.वि. पाठ्यक्रम विकास केन्द्रको गोष्ठी सञ्चालन सम्बन्धी जरुरी सूचना

यस केन्द्रले मिति २०७३ साल फाल्गुण २२ देखि २६ गतेसम्म (५ दिन) बुटवल बहुमुखी क्याम्पस, बुटवलमा चितवन, पोखरा हुँदै सुदुर पश्चिमसम्म त्रि.वि. का आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई समेटने गरी सहभागी पठाइदिनु हुन भनी पत्राचार गरेको थियो ।उक्त गोष्ठी विशेष … Continue reading

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५०

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५०

त्रिविको स्ववियु निर्वाचन मिति २०७३ फागुन १८ मा गर्ने सहमति गर्ने विद्यार्थी संगठन

  त्रिभुवन विश्वविद्यालयको क्याम्पसहरुको मिति २०७३ साल फागुन १८ गते स्ववियु निर्वाचन गर्न सहमति गरी हस्ताक्षर गर्ने केन्द्रीय विद्यार्थी संघ÷संगठनहरुको नामावली यस प्रकार छ । क्रस विद्यार्थी संगठन पद नाम १ नेपाल विद्यार्थी संघ अध्यक्ष श्री नैनसिंह महर २ अनेरास्ववियू … Continue reading

त्रिविका सम्पूर्ण आंगिक निकाहरुमा मिति २०७३ फागुन ४ गते एक दिन शोध बिदा

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखाको सूचना त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. सूर्यलाल अमात्यको मिति २०७३ माघ २२ गते असामयिक निधन भएको हुँदा त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन र त्रि.वि. कर्मचारी संघ लगायत परीक्षा सम्बन्धी पूर्वघोषित कार्यक्रममा बाधा नपर्ने गरी … Continue reading

त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचन सम्वन्धी सूचना ।

त्रि.वि.कर्मचारी संघ केन्द्रीय निर्वाचन समिति ( २०७३ काठमाडौ निर्वाचन सम्बन्धी कार्यक्रम १) मतदाताको नामावली प्रकाशन ः २०७३ माघ १० गते दिनको १२ः०० वजे । २) मतदाताको नामावली उपर दावि विरोध ः २०७३ माघ १३ गते दिनको १२ः०० वजेसम्म । ३) … Continue reading

धन जमानी परिवर्तन सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय रष्ट्रिजारको कार्यालय त्रि.वि कर्मचारी सञ्चयकोषको कार्यालय धन जमानी परिवर्तन सम्बन्धी सूचना त्रि. वि. कर्मचारी सञ्चयकोषको कार्यालय, ऋणशाखाबाट प्रदान गरिएको डेढ वर्षे, त्रि.वि. त्रिवि ऋण र विविध ऋण लिनुहुदा धितो स्वरुप सञ्चयकोष धन जमानी राख्नुहुने ऋणी शिक्षक तथा कर्मचारीहरुको … Continue reading

लघु अनुसन्धान (Mini Research) प्रस्ताव आव्हान गरेको बारे

  त्रिभुवन विश्वविद्यालयको आर्थिक अनुदानमा यस महाशाखाबाट आ.व. २०७३÷०७४ को स्वीकृत वजेट अनुसार प्रति अनुसन्धान रु. ३५,०००।— (पैतिस हजार) को ३५ वटा लघु अनुसन्धान कार्यक्रम सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदै त्यस विभाग, कार्यालय, क्याम्पसमा कार्यरत अनुसन्धान गर्न इच्छुक करार, अस्थायी … Continue reading

लघु अनुसन्धान (Mini Research) प्रस्ताव आव्हान

श्रीमान् … … … … … … … … … विभाग÷कार्यालय÷केन्द्र÷क्याम्पस … … … … … … विषय ः— लघु अनुसन्धान (Mini Research) प्रस्ताव आव्हान गरेको बारे । महोदय, त्रिभुवन विश्वविद्यालयको आर्थिक अनुदानमा यस महाशाखाबाट आ.व. २०७३÷०७४ को स्वीकृत वजेट … Continue reading

त्रि. वि.शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, कीर्तिपुरको सूचना

  शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, त्रि. वि., कीर्तिपुरको सूचना त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, कीर्तिपुरद्वारा आ.व. २०७३÷०७४ को नियमित ३५ वटा लघु अनुसन्धान कार्यक्रमका लागि त्रि. वि. शिक्षक÷कर्मचारीहरुबाट मिति २०७३ साल कार्तिक २४ गते दिउँसो ४ वजे भित्र यस … Continue reading

Notice of Center for Research

Call for Paper: ICSELM 2017, Malaysia (Scopus Indexed) 1st International Conference on Sciences, Technology, Engineering & Management (ICSELM-17) is organized by Elixir Publications. The conference has the focus on the frontier topics in Science, Engineering, Law and Management. The conference … Continue reading

त्रिविका शिक्षक कर्मचारीले अन्य संस्थामा काम गर्न स्विकृति माग गर्ने सम्वन्धि अनुगमन समितिको जानकारी

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अनुगमन समितिको कार्यालय कीर्तिपुर,काठमाडौं मिति: २०७३ श्रावण ३२ अ.च.नं.९७÷०७३÷७४ श्रीमान् डीन÷कार्यकारी निर्देशक÷कार्यालय÷केन्द्र÷क्याम्पस÷निकाय प्रमुखज्यू, त्रिभुवन विश्वविद्यालय । विषय : अन्य संस्थामा काम गर्न स्वीकृति माग गर्ने फारम पठाइएको बारे । उपर्युक्त विषयको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी … Continue reading

त्रिभुुवन विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीले आ.व. २०७२।०७३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

त्रिभुुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुुर । त्रिभुुवन विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीले आ.व. २०७२।०७३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!! भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को … Continue reading

त्रिभुवन विश्वविद्यालयद्धारा ५७ औं बार्षिक दिवसको उपलक्ष्यमा जारी प्रेश विज्ञप्ती

प्रत्येक बर्ष बार्षिक दिवस सम्पन्न गर्ने विश्वविद्यालयको नियमित कार्यक्रम हो । तापनी यस ५७ औं बार्षिकदिवसको कार्यक्रमलाई त्रि.वि.ले फरक ढंगमा सम्पन्न गरेको छ । यो कार्यक्रम नियमित रुपमा सामान्य कार्यक्रमका साथ एक दिवसीय रुपमा मनाउने गरिएकोमा यस पटक विभिन्न कार्यक्रमका … Continue reading

त्रिवि सेवा पदक स्थगित गरिएको सूचना

यस वर्ष २०७३ असार २९ गते पर्ने त्रिविको ५७ औं बार्षिक दिवस भव्यताका साथ मनाइने जानकारी गराउदै उक्त दिन प्रदान गरिने त्रि.वि कर्मचारी सेवा सम्वन्धी नियम २०५० को परिच्छेद ६ को दफा ४५ ले व्यवस्था गरे अनुसार प्रत्येक वर्ष प्रदान … Continue reading

गणतन्त्र दिवसमा उपस्थितिका लागि अनुरोध ।

मिति २०७३ साल जेष्ठ १५ गते गणतन्त्र दिवस मनाउन सन्र्दभमा नेपाली सैनिकमञ्चमा आयोजना हुने कार्यक्रमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका उपत्यकाभित्रका सम्पूर्ण आंगिक क्याम्पसका प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुलाई विहान ८ः०० बजे अगावै उपस्थित गराइदिनुहुन गृहमन्त्रालयले गरेको अनुरोध सवैमा जानकारी गराइन्छ ।

सुरक्षा गार्ड आपूर्तिका लागि गोप्य शिलबन्दी बोलपत्र (प्रस्ताव) आह्वानको सूचना

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखा, कीर्तिपुर । सुरक्षा गार्ड आपूर्तिका लागि गोप्य शिलबन्दी बोलपत्र (प्रस्ताव) आह्वानको सूचना (प्रथम पटक प्रकाशित मिति २०७३।१।१९) यस त्रि.वि.केन्द्रीय कार्यालय र यस अन्तर्गत कीर्तिपुर क्षेत्रका विभिन्न निकायहरुका लागि २४ सैं घण्टा आलोपालो गरी … Continue reading

त्रिविको मिति २०७२।१२।५ गतेको शोकविदा सम्वन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, कीर्तिपुरको सूचना २०२३ सालमा त्रिचन्द्र कलेजमा रा.प्र.तृतीय श्रेणीको प्राध्यापक पदबाट सेवा प्रवेश गरी २०६२ सालमा अनिवार्य अवकाश लिनु भएका त्रिविका पूर्व उपकुलपति प्रा.डा. माधव प्रसाद शर्माको मिति २०७२।११।२३ गते असामयिक निधन भएकोले मिति २०७२ साल चैत … Continue reading

त्रिभुवन विश्वविद्यालय अनुगमन समितिको कार्यालयको सम्बन्धन प्राप्त क्याम्पसहरूलाई जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय अनुगमन समितिको कार्यालयको सम्बन्धन प्राप्त क्याम्पसहरूलाई जरुरी सूचना त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णय नं.९७६(ठ) अनुसार “सम्बन्धन प्राप्त क्याम्पसहरूले पूर्व स्वीकृति नलिएका शिक्षक÷कर्मचारीहरूलाई काममा लगाउन नपाउने” भन्ने व्यवस्था भएकोले सोही अनुरूप गर्न÷गराउन सम्बन्धित पक्षको जानकारीको लागि यो सूचना प्रकाशित … Continue reading

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह एम वी एस प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्र्तगत वार्षिक प्रणाली अनुसार २०७१।०७२ (शैक्षिक वर्ष ०७०।०७१) को निमित्त स्नातकोत्तर तह एम वी एस तहमा प्रथम बर्षको भर्ना लगायतको कार्यक्रम देहाय बमोजिम गर्न संवन्धित संकाय, क्याम्पस एवं विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ … Continue reading

अनुसन्धान महाशाखाको लघुअनुसन्धान सम्वन्धी सूचना

शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, त्रि. वि., कीर्तिपुरको सूचना त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, कीर्तिपुरद्वारा आ.व. २०७२÷०७३ को नियमित ३५ वटा लघु अनुसन्धान कार्यक्रमका लागि त्रि. वि. का शिक्षक÷कर्मचारीहरुबाट मिति २०७२ साल पौष ५ गते दिउँसो ४ वजे भित्र यस … Continue reading

स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम

त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०७२।०७३ त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र कानून सङ्काय अन्तर्गतका क्याम्पसहरुमा वार्षिक प्रणाली अनुरुप शैक्षिक वर्ष २०७२।०७३ को लागि स्नातक तह प्रथम वर्षमा … Continue reading

भूकम्पीय क्षति पुनर्निर्माण कोष स्थापना गरिएको सूचना

त्रिभुवन विश्वविद्यालय त्रि.वि.भूकम्पीय क्षति पुनर्निर्माण कोष स्थापना गरिएको सूचना मिति २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पीय प्रभावबाट त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका निकायहरुमा ठूलो संरचनागत क्षति भएकोले सोको पुनर्निर्माणका लागि रु.१५० करोडको “त्रि.वि.भूकम्पीय पुनर्निर्माण कोष” स्थापना गर्ने … Continue reading

व्यवस्थापन संकाय डीनको कार्यालय को सूचना

मिति २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण यस संकाय को डीन कार्यालयको कार्य त्रि. वि. केन्द्रीय कार्यालयबाट किर्तिपुर स्थित एम. फ़िल. (व्यवस्थापन) भवनमा सरेको र यस संकाय अन्तर्गतको स्नातकोतर को थेसिस सम्बन्धि कार्यहरु गाँखेल स्थित यस संकायको परिक्षा  भवनमा … Continue reading

भूकम्पीय क्षतिको विवरण उपलव्ध गराईदिने बारे

मिति २०७२ साल बैशाख १२ गते शनिबारका दिन काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागहरुमा आएको विनाशकारी महाभूकम्पको कारण  क्षति  भएका  त्रि. वि. र यस अन्तर्गतका आंगिक क्याम्पस तथा निकायहरुको क्षति विवरण स्थलगत रुपमा संकलन गर्न त्रिभुवन विश्वविधालय भूकम्पीय प्रभाव अध्ययन … Continue reading

कार्यालय संचालन सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको वैकल्पिक व्यवस्था कीर्तिपुरस्थित त्रि.वि.शिक्षाशास्त्र केन्द्रीय विभागको नवनिर्मित भवनमा गरिएकोले मिति २०७२/१/२७ देखि प्रशासनिक कार्यहरु सुचारु हुने व्यहोरा सम्बन्धित सेवाग्राहीको जानकारीको लागि सूचना प्रकाशित गरिन्छ । २०७२/१/२५

त्रि. बि. अन्तर्गत पठन पाठन सम्बन्धि सूचना

२०७२\१\२० त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग\आंगिक क्याम्पसको सम्पूर्ण तहको पठन पाठन मिति २०७२\१\२२ गतेदेखि १ महिनासम्म बन्द राख्ने त्रि.वि.कार्यकारी परिषदको मिति २०७२\१\१९ को बैठकले निर्णय गरेकोले जानकारीको लागि सूचना प्रकाशित गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयको अत्यन्त जरुरी सूचना

मिति २०७२ बैशाख १२ गते शनिबार दिउ“सो ११ः५६ बजे अकल्पनीय र आकस्मिक प्रकोपको रुपमा आएको प्राकृतिक भुकम्प र त्यसपछिका भुकम्पीय प्रभावबाट विषम परिस्थिति उत्पन्न भैआएकोले त्रि।वि।कार्यकारी परिषदको मिति २०७२\१\१४ गतेको आकस्मिक बैठकको निर्णयानुसार देहायअनुसार गर्न गराउन सम्बन्धित सबैको जानकारीको लागि … Continue reading

त्रिभुवन विश्वविद्यालयको विज्ञप्ति

मिति २०७२ बैशाख १२ गते शनिबार दिउँसो ११:५६ बजे अकल्पनीय र आकस्मिकप्रकोपको रूपमाआएको प्राकृतिकभूकम्प र त्यसपछिका भूकम्पकीय प्रभावबाट हुनगएको जनधनको क्षतिप्रति त्रिभुवन विश्वविद्यालय परिवार गहिरो दुःख प्रकट गर्दछ । साथै घटनामा परी दिवंगतहुनुभएका स्वदेशी तथा विदेशी दिवंगतहरू प्रति त्रिभुवन विश्वविद्यालय … Continue reading

त्रिवि वृत्तिमा उच्च अध्ययनको लागि आवेदन पुन आब्हानको सूचना

त्रिवि वृत्तिमा उच्च अध्ययनको लागि आवेदन पुन आब्हानको सूचना थप जानकारीको लागि यहा क्लिक गर्नुहोला । Co-ordination notice Guidelines

भोली १३ गते त्रिवि केन्द्रीय कार्यालय बन्द ।

भोली १३ गते त्रिवि केन्द्रीय कार्यालय बन्द । त्रिभुवन विश्वविद्यालय सामान्य प्रशासन महाशाखा अन्तर्गत स्वर्ण जयन्ती उद्यानमा कार्यरत सिनियर फिल्डम्यान गोपी महर्जनको देहावसानमा श्रद्धाञ्जली शोकसभा गरी त्रिविले मिति २०७१।११।१३ गते बुधवार त्रिवि केन्द्रीय कार्यालय बन्द हुने निर्णय गरेको छ ।

अनुसन्धान महाशाखाको सूचना

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अनुसन्धान महाशाखा, कीर्तिपुर सूचना यस महाशाखाद्धारा आ.व २०७१/०७२ को नियमित आर्थिक सहयोगमा लघु अनुसन्धान कार्यक्रमका लागि त्रि.वि का शिक्षक÷कर्मचारीहरुबाट मिति २०७१ साल माघ २० गते दिउँसो ५ः०० बजे भित्र यस महाशाखामा आइपुग्ने गरी प्रस्ताव आव्हान गरिएको … Continue reading

Researchers Selected

Tribhuvan University Research Division has selected the proposals for the Mini Research Programme 2070-071 on the basis of qualification of the researchers as follows: S.No. Registration No Name Obtained Marks 1 349 Radhika Devi Guragai 175 2 322 Narendra Kumar … Continue reading

बिदाको सूचना

नेपाल सरकार गृह मन्त्रालयको सूचनाअनुसार यही २०७१ साल मंसिर १० र ११ गते सम्पन्न हुन गइरहेको १८ औं सार्क शिखर सम्मेलनको अवसरमा काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु २०७१ साल मंसिर ९ गतेदेखि १२ गतेसम्म सार्वजनिक विदा दिने निर्णय भएकोले त्रिभुवन विश्वविद्यालयअन्तर्गत … Continue reading

M. Sc. CSIT Entrance Examination Result 2014

The First Merit List of M. Sc. CSIT Entrance Examination held on November 22, 2014 has been published. Click Here For More Details. November 22, 2014

12th International N.E.W.S. Conference in Kathmandu

The 12th International N.E.W.S. conference is being hosted by Tribhuvan University in Kathmandu, Nepal on “Globalization of Higher Education and the Role of Universities” in May 15-18, 2015. The sub-themes of the conference are as follows;: University as Knowledge Enterprise … Continue reading

स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम

त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०७१।०७२ त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र कानून सङ्काय अन्तर्गतका क्याम्पसहरुमा शैक्षिक वर्ष २०७१।०७२ को लागि स्नातक तह प्रथम वर्षमा नयाँँ विद्यार्थी भर्ना … Continue reading

त्रि.वि. वृत्तिमा उच्च अध्ययनको लागि आवेदन आह्वानको सूचना

थप जानकारी को लागि यहा क्लिक गर्नुहोस | मितिः २०७१।०५।२७

Decision of TU Executive Council

Decision of TU Executive Council, Decision No, 1829.     Click here for details Date: September 3rd, 2014

स्ववियु निर्वाचन स्थगित गरिएको सूचना

थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस

हिउँदे र बर्षे विदावारे सूचना

त्रि.वि प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७०।१२ । २३ को निर्णय नं.६८ को निर्णयनुसार त्रि.वि को दुई बर्षे स्नातकोत्तर तहको वार्षिक प्रणाली र त्रि.वि.को चारवर्षे स्नातक तहको बार्षिक प्रणालीको हिउँदे विदा प्रतिवर्ष पौष १५ देखि पौष मसान्तसम्म र बर्षे विदा … Continue reading

लघु अनुसन्धान कार्यक्रमका प्रस्तावकहरूको नतिजा प्रकाशन सम्बन्धी सूचना

आर्थिक वर्ष २०६९।०७० को नियमित कार्यक्रम अन्तर्गत संचालित लघु अनुसन्धान कार्यक्रमको तपसिल वमोजिम नतिजा प्रकाशित गरिएको छ । लघु अनुसन्धान प्राप्त गर्नु हुने प्रस्तावकहरुले मिति २०७१।१।२९ भित्र यस महाशाखामा सम्पर्क गर्न हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको … Continue reading

Application Call for Mini Research Grant

Office of Rector, Research Division announces proposal call for Mini-Research. All interested candidates are informed to submit their research proposal before 2070/12/25. For further details please visit the research division or you may go through following links. Notice Guidelines Evaluation … Continue reading

मानविक संकायको समेष्टर प्रणाली अन्र्तगत प्रवेश परिक्षाको नतिजा प्रकाशन एवं भर्ना सम्वन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा शैक्षिक सत्र २०७०को लागी सेमेष्टर प्रणाली अन्तर्गत एम.ए प्रथम सेमेष्टर भर्ना लिनका लागि २०७०।११।३० गते संचालित विभिन्न विषयहरुको दोस्रो पटकको प्रवेश परीक्षा नतिजा प्रकाशन भई सकेको हुनाले मिति २०७०।१२।९ गतेसम्म भर्ना भइसक्न सम्पूर्णमा … Continue reading

त्रिभुवन विश्वविद्यालयको अनुरोध

त्रिभुवन विश्वविद्यालय मानविकी अन्र्तगतका विभिन्न संकायले शैक्षिक सत्र २०७० को लागी स्नातकोत्तरमा सेमेष्टर प्रणालीअन्र्तगत शैक्षिक कार्यक्रम संचालन गर्नका लागी मिति २०७०।११।१७ गते लिइएको विभिन्न विषयहरुको प्रवेश परिक्षाको नतिजा २०७०।११।२२ मा प्रकाशित भइसकेको हुँदा २०७०।११।२९ सम्ममा भर्नाको लागी सम्वन्धित विभागहरुमा सम्पर्क … Continue reading

अभिव्यक्तिमा कुनै सत्यता छैन ।

मिति २०७०।१०। ७ मा लोकप्रिय दैनिक पत्रिका कान्तिपुरमा प्रकाशित मेडिकल कलेजहरुको सम्वन्धनमा  ‘६० करोडको चलखेल’ भएको भनि नेपाली काग्रेसका सभासद एवं एक जिम्मेवार चिकित्सक डा. शंशाक कोइरालाले दिनुभएको भ्रामक अभिव्यक्ति प्रति त्रिभुवन विश्वविद्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।विश्वविद्यालय एवं अस्पताल … Continue reading

त्रिभुवन विश्वविद्यालयद्धारा जारी विज्ञप्ती

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजमा हाल उत्पन्न परिवेश प्रति त्रि.वि.को ध्यानआकर्षण भएको छ । त्रि.वि.अन्तर्गत विभिन्न डीनहरुको नियुक्ति गर्ने प्रक्रिया त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १७५(२) ले प्रष्ट व्यवस्था गरेको छ । सोही नियम अनुसार … Continue reading

दबावमा होइन गुणस्तरीयताका लागी सेमेस्टर

त्रिबि मुलुकमा गुणस्तरीय शैक्षिक दक्षजनशक्ति निर्माण गर्ने दायित्व वोकेको जिम्मेवार शैक्षिक संस्था हो । मुलुकको आवश्यकता अनुरुप शैक्षिक प्रणाली निर्धारण हुनेहुँदा वर्तमान परिपेक्ष्यमन गुणस्तरीयताको आवश्यकतालाई आत्मसात गर्दै  यसैवर्षदेखि विश्वविद्यालय क्याम्पसमा सेमेस्टर प्रणालीको  शुरुवात गर्ने भएको हो । कुनैपनि दातृनिकाय वा … Continue reading

त्रिभ्ुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको जरूरी स्ूचना

त्रि.वि. सेवा आयोगका प्ूर्व अध्यक्ष प्राडा. शौभाग्यजङ्ग कार्कीको मिति २०७० प्ुस २० गते असामयिक निधन भएकोमा शोक मनाउन त्रि.वि.का प्ूर्व निर्धारित परीक्षा कार्यक्रम र अत्यावश्यक सेवा यथावत रहने गरी मिति २०७० प्ुस २६ गते एक दिन त्रि.वि.का सम्प्ूर्ण आंगिक निकायहरू … Continue reading

त्रि.वि कर्मचारी संघको सभामा उपस्थितिको लागी जरुरी सूचना

यस संघको नवौं सभा मिति २०७० पौष ३० गते मंगलवार वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा हुने भएकोले क्याम्पस ÷कार्यालयका इकाई सभापतिहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।

मुलुकको आवश्यकता हो सम्वन्धन ।

त्रिवि सम्बन्धनमा विषयमा विभिन्न पत्र–पत्रिकामा प्रकाशित समाचार प्रति  त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण भएको छ ।  मुलुककै मर्यादित एवं जिम्मेवार शैक्षिक निकाय साथै ८७ प्रतिशत भन्दा बढि उच्चशिक्षाको जिम्मेवारी ग्रहण गरेको यस शैक्षिक सस्थाले मुलुकको आवश्यकता अनुरुप आफनो शैक्षिक कार्यक्रम तय गर्ने … Continue reading

Search the site

Follow us on Facebook