Sign Into Mailbox

Administration

धुम्रपान निषेधित क्षेत्र बनाउन परिपत्र

काठमाडौ (२३ चैत्र)/त्रिभुवन विश्वविद्यालयले केन्द्रिय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डिन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका सम्पूर्ण निकायहरु समेतमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ । त्रिवि सामान्य प्रशासन महाशाखाको च.नं. २४१ मिति २०७४ चैत्र १६ गतेको पत्रद्धारा सो … Continue reading

त्रिवि अनुगमन निर्देशनालयको अन्य संस्थामा काम गर्ने शिक्षक÷कर्मचारीले भर्नुपर्ने फाराम सम्वन्धी परिपत्र

त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयको अत्यन्त जरुरी सूचना उल्लेखित लिंकमा राखिएको सम्वन्धित सवैको जानकारीको लागी अनुरोध गरिन्छ । अनुगमन निर्देशनालयको गोरखापत्रमा प्रकाशित अत्यन्त जरुरी सूचना अन्य संस्थामा आंशिक रूपमा काम गर्ने पूर्वस्वीकृति सम्बन्धमा परिपत्र अन्यत्र काम गर्ने शिक्षक कर्मचारीले भर्नुपर्ने फाराम … Continue reading

त्रिवि सेवा पदक स्थगित गरिएको सूचना

यस वर्ष २०७३ असार २९ गते पर्ने त्रिविको ५७ औं बार्षिक दिवस भव्यताका साथ मनाइने जानकारी गराउदै उक्त दिन प्रदान गरिने त्रि.वि कर्मचारी सेवा सम्वन्धी नियम २०५० को परिच्छेद ६ को दफा ४५ ले व्यवस्था गरे अनुसार प्रत्येक वर्ष प्रदान … Continue reading

गणतन्त्र दिवसमा उपस्थितिका लागि अनुरोध ।

मिति २०७३ साल जेष्ठ १५ गते गणतन्त्र दिवस मनाउन सन्र्दभमा नेपाली सैनिकमञ्चमा आयोजना हुने कार्यक्रमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका उपत्यकाभित्रका सम्पूर्ण आंगिक क्याम्पसका प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुलाई विहान ८ः०० बजे अगावै उपस्थित गराइदिनुहुन गृहमन्त्रालयले गरेको अनुरोध सवैमा जानकारी गराइन्छ ।

सुरक्षा गार्ड आपूर्तिका लागि गोप्य शिलबन्दी बोलपत्र (प्रस्ताव) आह्वानको सूचना

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखा, कीर्तिपुर । सुरक्षा गार्ड आपूर्तिका लागि गोप्य शिलबन्दी बोलपत्र (प्रस्ताव) आह्वानको सूचना (प्रथम पटक प्रकाशित मिति २०७३।१।१९) यस त्रि.वि.केन्द्रीय कार्यालय र यस अन्तर्गत कीर्तिपुर क्षेत्रका विभिन्न निकायहरुका लागि २४ सैं घण्टा आलोपालो गरी … Continue reading

Search the site

Follow us on Facebook