Sign Into Mailbox

News and Events

निर्वाचन आचारसंहिता लागु हुने मितिका सम्वन्धमा निर्वाचन आयोगको थप स्पष्टिकरण

त्रिभुवन विश्वविद्याल अन्तर्गतका विभिन्न क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्र्दभमा विभिन्न टिकाटिप्पणी भईरहेको अवस्थामा निर्वाचन आचारसंहिता लागु हुने मितिका सम्वन्धमा निर्वाचन आयोगले यसरी त्रिविलाई पत्र काटेरको व्यहोरा सवैको जानकारीको लागि

निर्वाचन आयोगवाट जारी परिपत्र

‘विश्वविद्यालय,विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेक निर्वाचन नगर्न,नगराउन नेपाल सरकारलाई निर्वाचन आयोगको नितिगत निर्णय ।’ निर्वाचन आयोगवाट जारी परिपत्र  

त्रिभुवन विश्वविद्यालयको स्व.वि.यू निर्वाचन सम्वन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हुने मिति २०७३।११।१८ मा हुने  स्व.वि.यू निर्वाचनको क्रममा विविध तवरवाट आइरहेको अवरोधका सन्र्दभमा जारी सूचना । 

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हुने स्व.वि.यू निर्वाचनमा अपनाइने समानुपातिक निर्वाचन प्रणालीको नमुना

  त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा मिति २०७३।११।१८ गते हुने स्व.वि.यू निर्वाचनमा अपनाइने समानुपातिक निर्वाचन प्रणालीको बारेमा विभिन्न जिज्ञासाहरु प्राप्त भइरहेको हुँदा तल उल्लेखित समानुपातिक निर्वाचन प्रणाली सम्वन्धित एक नुमना स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिले सवैको जानकारीको लागी प्रस्तुत गरेको … Continue reading

त्रिवि स्व.वि.यु निर्वाचनको संशोधित तालिका सम्वन्धी सूचना ।

त्रि.वि.कार्यकारी परिषदको मिति २०७३।११।०६ गतेको वैठक नं.१०८३ अनुसार त्रि.वि.का क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति २०७३।११।१८ गते हुने गरी निम्न बमोजिम संशोधित स्व.वि.यू निर्वाचन तालिका सवैको जानकारीको लागी अनुरोध गरिन्छ त्रिवि स्व.वि.यु निर्वाचनको संशोधित तालिका । नोट : निर्वाचन आचार … Continue reading

त्रिविद्धारा अलुम्नाई (Alumni) गठन ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विश्वभर छरिएका आफ्ना विद्याथी एवं फ्याकल्टीहरुलाई एकजुट गर्दै विश्वविद्यालयको सञ्जाललाई वढि प्रभावकारी एवं गतिशिल बनाउन त्रिभुवन विश्वविद्यालय अलुम्नाई समिति गठन गरेको छ । १४ सदस्यीय तदर्थ समितिको संयोजक विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन प्रा.डा.कृष्ण … Continue reading

त्रिभुवन विश्वविद्यालय स्व.वि.यू निर्वाचन २०७३ का लागी गठन गरिने निर्वाचन समिति र खर्च सम्वन्धमा कार्यकारी परिषद्बाट भएको निर्णय ।

त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्व.वि.यू निर्वाचन २०७३,फागुन १४ का सन्र्दभमा सम्वन्धित क्याम्पसहरुमा गठन गरिने निर्वाचन समिति र खर्च सम्वन्धमा कार्यकारी परिषद्बाट भएको निर्णय सम्वन्धित निकायको जानकारीको लागी सूचित गरिन्छ । त्रि.वि. स्व.वि.यू निर्वाचन २०७३ का लागी गठन गरिने निर्वाचन समिति … Continue reading

विशेष आवश्यकता शिक्षाको लागी मास्टर प्लान बन्दै ।

  काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय, नेपाल सरकार शिक्षा मन्त्रालय एवं चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालयको संयुक्त आयोजनामा विशेष आवश्यकता शिक्षाको लागी मास्टर प्लान बनाउने विषयमा राष्ट्रिय सेमिनानर सम्पन्न भएको छ । विभिन्न प्रकारका अपाङ्गगता भएका विद्यार्थीहरुको लागी विशेष प्रकारको विशेष … Continue reading

त्रिभुवन विश्वविद्यालको ४२ औं दीक्षान्त समारोह सम्पन्न ।

त्रिभुवन विश्वविद्यालको ४२ औं दीक्षान्त समारोह सम्पन्न । काठमाडौं । पौष १४ त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । पुल्चोक क्याम्पसको खेलकुद मैदानमा आयोजना गरिएको दीक्षान्त समारोहमा २०७२ जेन १८ देखि २०७३ असार १ गते सम्म स्नातक,स्नातकोत्तर,एम.फिल … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook