Sign Into Mailbox

Monthly archives: April 2018

त्रिवि व्यवस्थापन केन्द्रिय विभागको एलुम्नाई म्याराथन सम्पन्न

कीर्तिपुर (१५ बैशाख)/त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय केन्द्रिंय विभागको एलुम्नाई एशोसिएसनले आयोजना गरेको सिडिएम होमकमिङ विकइण्ड समारोहमा ५ किमि म्याराथन दौडको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, विशिष्ट अतिथिहरु त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनिया तथा … Continue reading

Chines Delegates visited Tribhuvan University

April 27/Kahtmandu Vice-Chancellor of Tribhuvan University Prof.Dr.Tirthraj Khaniya welcomed Chinese delegate ih his office. During the courtesy call, Vice chancellor Prof.Dr Khaniya highlighted the importance of mutual co-oepration in higher education between Nepal and China. He also argued that Nepal … Continue reading

त्रिवि मनमोहन कार्डियो सेन्टर सफलताको नवौं बर्षमा

काठमाडौं/वैशाख १३ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर सफलतालाई पछ्याउदै नवौं बर्षमा प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्री स्व.मनमोहन अधिकारीको पुन्य तिथिका दिन आफ्नो बार्षिक दिवस मनाउदै आइरहेको यस सेन्टरको महाराजगञ्जस्थित सेन्टर परिसरमा आयोजित वार्षिक दिवस … Continue reading

Vice president of Yunnan University visited TU

April 23/Kathmandu Vice-president of Yunnan University Prof.Zhang Li along with his faculty member visited Tribhuvan University. Vice-Chancellor Prof.Dr.Tirthraj Khaniya welcomed the delegates of Yunan University in his office. Vice-Chancellor Prof.Dr Khaniya showed interested to initiate joint research on Himalayas in … Continue reading

TU held a Conference on Mountain Development and Himalayas

Kathmandu/April 22 Tribhuvan University, Central Department of Geography has held a conference entitle “International Conference on Mountain Development in a context of Global Change with Special Focus on the Himalayas”  with collaboration with various international institution in Kathmandu. Vice chancellor … Continue reading

त्रिवि भुगोल केन्द्रिय विभागद्धारा अन्तराष्ट्रिय सम्मेलनको आयोजना

काठमाडौं । वैशाख ९ त्रिभुवन विश्वविद्यालय भुगोल केन्द्रीय विभागको आयोजनामा “International Conference on Mountain Development in a context of Global Change with Special Focus on the Himalayas” विषयक सम्मेलन ललितपुर कुपण्डाेलस्थित हाेटल हिमालयनमा अाजबाट शुरु भएकाे छ । सम्मेलनको उद्घाटन … Continue reading

क्याम्पसको नवनिर्मित भवन उद्घाटन

राजविराज(७ बैशाख)/त्रिभुवन विश्वविद्यालय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजको नवनिर्मित प्रशासनीक तथा पुस्तकालय भवन एक समारोहका बीच त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समुद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि उपकुलपति प्रा.डा. खनियाले विन्देश्वरी बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रमा सिंगो देशलाई … Continue reading

त्रिविको दश वर्षे भिजन निर्माण हुने

विराटनगर (७ बैशाख)/त्रिभुवन विश्वविद्यालयको नीति प्रसार तथा कार्यान्वयन विषयक कार्यशाला गोष्ठि आज विराटनगरमा उद्घाटन भएको छ । कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताउनु भयो । … Continue reading

शोक बिदाबारे अत्यन्त जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालयमा मिति २०५५ फागुन १८ गतेदेखि मिति २०५९ फागुन १७ गतेसम्म रजिष्ट्रार पदमा रहनुभएका त्रिविका पूर्व रजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको मिति २०७४ चैत्र ३० गते भएको असमायिक निधनप्रति गहिरो समवेदना प्रकट गर्दै मिति २०७५ बैशाख ६ गते विहिवार एक दिन … Continue reading

उपकुलपति र शिक्षाध्यक्ष कार्यालय नयाँ भवनमा

कीर्तिपुर(५ बैशाख)÷त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाध्यक्ष कार्यालयको नवनिर्मित भवनको विधिवत रुपमा कीर्तिपुरमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले यहि बैशाख ५ गते बिहान ९ बजे शुभ साइतको समय पारेर उपकुलपति कार्यालय भवनको पुजा … Continue reading

त्रिवि आयुर्वेद अध्ययन संस्थानसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण

कीर्तिपुर (२८ चैत्र)/त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाको लागि गठित अध्ययन समितिले एक कार्यक्रमका बीच त्रिवि उपकुलपतिसमक्ष आयुर्वेद अध्ययन संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी राय सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । अध्ययन समितिका संयोजक आयुर्वेद क्याम्पस, कीर्तिपुरका प्रा.डा. चन्द्रराज सापकोटाले उपकुलपति … Continue reading

त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता प्रारम्भ ।

चैत्र २७। काठमाडौं/त्रिवि संवाददाता त्रिभुवन विश्वविद्यालयले विगत ७ बर्षदेखि अवरुद्ध अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप खेलकुद प्रतियोगिता पुनःसञ्चालनमा ल्याएको छ । त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले गत चैत २६ गते अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप भलिवल (पुरुष) को उद्घाटन गर्दै अबरुद्ध … Continue reading

पूर्व उपकुलपति माथेमालाई त्रिवि एलुम्नाईको सदस्यता प्रदान

काठमाडौ (२० चैत्र)/त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारमक्त माथेमालाई आज एक कार्यक्रमका बीच त्रिवि एलुम्नाई एशोसिएसनको आजीवन सदस्यता प्रदान गरिएको छ । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँको उपस्थितिमा एशोसिएसनका अध्यक्ष सुनिती श्रेष्ठ हाडाले माथेमालाई सदस्यता प्रदान गर्नुभयो । उक्त अवसरमा त्रिविका … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news