Sign Into Mailbox

Monthly archives: March 2018

सूचना प्रकाशित गरिएको बारे ।

त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यक्रम अन्तर्गत त्रि.वि. का शिक्षकहरुको विद्यावारिधि (पिएच.डी.) अध्ययनका लागि आ.व. २०७४।०७५ मा प्रकाशित सूचना अनुसार त्रि.वि.का अध्ययन संस्थान तथा संकायहरु अन्तर्गत क्याम्पस÷कलेजमा स्थायी सेवामा कार्यरत र त्रि.वि.बाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा कार्यरत शिक्षकहरुले उच्च अध्ययन (विद्यावारिधि) … Continue reading

शोक विदा वारे त्रिभुवन विश्वविद्यालयको सूचना ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.गोविन्द प्रसाद शर्मा न्यौपानेको मिति २०७४ फाल्गुन ३० गते निधन भएको हुँदा भोलि मिति २०७४।१२।०२ गते शुक्रवार १ दिन त्रि.वि.केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु शोक मनाउनका लागि बन्द रहने बेहोरा निर्देशानुसार सूचित … Continue reading

Vice Chancellor Khaniya Visited Indian Universities

Vice Chancellor of Tribhuvan University (TU) Prof. Dr. Tirth Raj Khaniya visited several Indian universities for 8 to 12, March, 2018. He was invited to attend a seminar entitle “Creating Employment and Entrepreneurial Opportunities through Professional and Technical Education” conducted … Continue reading

त्रिवि पाठ्यक्रम विकास केन्द्रद्धारा अन्र्तक्रियात्मक कार्याशाला गोष्ठी सम्पन्न ।

फागुन २१ त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समक्षकता तथा स्तर निर्धारणमा देखिएका समस्या समाधान गर्न ‘समकक्षता तथा स्तर निर्धारण नीति निर्माण विषयक अन्र्तक्रियात्मक कार्यशाला गोष्ठी’ सम्पन्न गरेको छ । उच्चशिक्षाको विश्वव्यापी परिवर्तनको सन्र्दभमा समकक्षता तथा स्तर निर्धारणलाई वढि समसामयिक एवं … Continue reading

Meeting with British Embassy

On 28th of February 2018 British Embassy held a meeting organized by HM Ambassador Richard Morris who introduced the subject and purpose of the programme. The topic for discussion was Market Study in Nepal’s Education Sector. The speakers on behalf … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news