Sign Into Mailbox

त्रिवि सभा बैठकमा पत्रकारहरुलाई निमन्त्रणा

(Last Updated On: May 4, 2018)

त्रिभुवन विश्व विद्यालय सभाकाे साधारण बैठक विश्‍वविद्यालयका कुलपति एव‌ सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अध्यक्षतामा यहि मिति २०७५ बैशाख २३ गते अाइतवार विहान ९ बजे त्रिवि केन्द्रिय कार्यालयस्थित स्मृति भवनमा बस्ने भएकाेले सम्पूर्ण सञ्चार स‌स्थाहरुमा सम्पादकज्यूहरुलाई पत्राचार गरिसकिएकाे छ । पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई अाधार मानी समाचार सम्प्रेशणकाे लागि प्रतिनिधि पठाइ सहयाेग गरिदिनुहुन सम्पूर्ण सम्पादकज्यूहरुमा हार्दिक अनुराेध गर्दछाै‌ ।

निमन्त्रणा पत्र यहाँबाट डाउनलाेड गर्न सकिन्छ । 

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news