Sign Into Mailbox

पत्रकारहरुलाई हार्दिक निमन्त्रणा !

(Last Updated On: April 27, 2018)

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभाग अन्तरगत पूर्व विद्यार्थीहरुद्धारा स्थापित CDM Alumni Association को आयोजनामा “CDM 5 K Run-Home Coming Weekend” कार्यक्रम राष्टिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेल, त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको उपस्थितिमा निम्न समयर स्थानमा हुने भएकोले कार्यक्रमको सूचना एवं समाचार संकलन एवं छायाँकन गर्न यहाँ गर्न स्थानीय एवं राष्ट्रिय स्तरका सम्पूर्ण लोकप्रिय सञ्चार माध्यमहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
कार्यक्रम ः
मिति ः २०७५।१।१५ गते शनिवार
स्थान ः व्यवस्थापन केन्द्रिय विभाग
समय ः विहान ७ः०० बजे ।

निमन्त्रणा पत्र यहाँबाट डाउनलोड गर्नुहोस्

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news