Sign Into Mailbox

शोक बिदाबारे अत्यन्त जरुरी सूचना !

(Last Updated On: April 22, 2018)

त्रिभुवन विश्वविद्यालयमा मिति २०५५ फागुन १८ गतेदेखि मिति २०५९ फागुन १७ गतेसम्म रजिष्ट्रार पदमा रहनुभएका त्रिविका पूर्व रजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको मिति २०७४ चैत्र ३० गते भएको असमायिक निधनप्रति गहिरो समवेदना प्रकट गर्दै मिति २०७५ बैशाख ६ गते विहिवार एक दिन त्रिवि केन्द्रिय कार्यालय, आङ्गिक क्याम्पसहरु र त्रिवि अन्तरगतका कार्यालयहरु शोक प्रकट गर्दै बन्द रहने व्यहोरा यसै सूचनाद्धारा सम्पूर्णमा सूचित गरिन्छ ।

सूचना डाउनलाेड गर्नुहाेस् 

Notice

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news