Sign Into Mailbox

सम्पूर्ण आङ्गिक क्याम्पसहरुका लागि जरुरी सूचना !

(Last Updated On: April 13, 2018)

कीर्तिपुर (३० चैत्र)/त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आङ्गिक क्याम्पसहरुको सूचना व्यवस्थापन, अभिलेखिकरण, सूचनाको स्वतः सार्वजनिकीकरण एवं सूचना अध्यावधिक गर्ने र प्रवाह गर्ने प्रयोजनको लागि नेपाल सरकारद्धारा जारी सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा (६) बमोजिम प्रत्येक क्याम्पसहरुमा सूचना अधिकारीको जिम्मेवारी तोक्न र सूचना अधिकारीको विवरण पठाउन सूचना तथा जनसम्पर्क महाशाखाबाट हुलाकमार्फत परिपत्र भईसकेको छ । वेवसाइटमार्फत पत्र प्राप्त गर्नुभई सो पत्रमा उल्लेख भए बमोजिम यथाशक्य चाँडो आवश्यक व्यवस्था गर्नुहुन अनुरोध छ ।

उपत्यकाभित्रका आङ्गिक क्याम्पसहरुको पत्र यहाँ डाउनलोड गर्नुहोस्

उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरुको पत्र यहाँ डाउनलोड गर्नुहोस्

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook