Sign Into Mailbox

पूर्व उपकुलपति माथेमालाई त्रिवि एलुम्नाईको सदस्यता प्रदान

(Last Updated On: April 6, 2018)

काठमाडौ (२० चैत्र)/त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारमक्त माथेमालाई आज एक कार्यक्रमका बीच त्रिवि एलुम्नाई एशोसिएसनको आजीवन सदस्यता प्रदान गरिएको छ ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँको उपस्थितिमा एशोसिएसनका अध्यक्ष सुनिती श्रेष्ठ हाडाले माथेमालाई सदस्यता प्रदान गर्नुभयो । उक्त अवसरमा त्रिविका पूर्व उपकुलपति माथेमाले त्रिवि एल्मुनाईलाई अझै धेरै संस्थागत गरेर ठोस कार्ययोजना सहित अगाडि बढेमा देश विदेशमा रहने एल्मुनाईहरुबाट साथ सहयोग मिल्न सक्ने सुझाव दिनुभयो ।

Kedar1
Recept

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news