Sign Into Mailbox

शोक विदा वारे त्रिभुवन विश्वविद्यालयको सूचना ।

(Last Updated On: March 15, 2018)

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.गोविन्द प्रसाद शर्मा न्यौपानेको मिति २०७४ फाल्गुन ३० गते निधन भएको हुँदा भोलि मिति २०७४।१२।०२ गते शुक्रवार १ दिन त्रि.वि.केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु शोक मनाउनका लागि बन्द रहने बेहोरा निर्देशानुसार सूचित गरिन्छ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news