Sign Into Mailbox

त्रिविको मिति २०७२।१२।५ गतेको शोकविदा सम्वन्धी सूचना ।

(Last Updated On: March 18, 2016)

त्रिभुवन विश्वविद्यालय
रजिष्ट्रारको कार्यालय, कीर्तिपुरको
सूचना

२०२३ सालमा त्रिचन्द्र कलेजमा रा.प्र.तृतीय श्रेणीको प्राध्यापक पदबाट सेवा प्रवेश गरी २०६२ सालमा अनिवार्य अवकाश लिनु भएका त्रिविका पूर्व उपकुलपति प्रा.डा. माधव प्रसाद शर्माको मिति २०७२।११।२३ गते असामयिक निधन भएकोले मिति २०७२ साल चैत ५ गते शुक्रबार एक दिन त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरू शोक मनाउनका लागि बन्द हुने बेहोरा सूचित गरिन्छ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook