Sign Into Mailbox

व्यवस्थापन संकाय डीनको कार्यालय को सूचना

(Last Updated On: May 17, 2015)

मिति २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण यस संकाय को डीन कार्यालयको कार्य त्रि. वि. केन्द्रीय कार्यालयबाट किर्तिपुर स्थित एम. फ़िल. (व्यवस्थापन) भवनमा सरेको र यस संकाय अन्तर्गतको स्नातकोतर को थेसिस सम्बन्धि कार्यहरु गाँखेल स्थित यस संकायको परिक्षा  भवनमा सरेको सूचना सम्पूर्ण सरोकारवालाहरुलाई सुचित गरिन्छ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook