Sign Into Mailbox

भूकम्पीय क्षतिको विवरण उपलव्ध गराईदिने बारे

(Last Updated On: May 17, 2015)

मिति २०७२ साल बैशाख १२ गते शनिबारका दिन काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागहरुमा आएको विनाशकारी महाभूकम्पको कारण  क्षति  भएका  त्रि. वि. र यस अन्तर्गतका आंगिक क्याम्पस तथा निकायहरुको क्षति विवरण स्थलगत रुपमा संकलन गर्न त्रिभुवन विश्वविधालय भूकम्पीय प्रभाव अध्ययन तथा पुनर्निर्माण योजना समिति गठन भई सो अन्तर्गत विभिन्न ईन्जिनेयरिंग समुहहरु समेत गठन भई कार्यारम्भ शुरु भई सकेकोले भुकम्प प्रभावित त्रि. वि. का आंगिक क्याम्पस तथा तथा निकायहरुले उक्त  समूहलाई  आफ्नो क्षतिको विवरण  उपलव्ध गराउनुका साथै खटिई आउने  ईन्जिनेयरिंग समूहका सदस्यज्युहरुलाई आवश्यक सहयोग प्रदान गरिदिने  व्यवस्था को लागि हार्दिक अनुरोध गरिन्छ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook