Sign Into Mailbox

भोली १३ गते त्रिवि केन्द्रीय कार्यालय बन्द ।

(Last Updated On: February 24, 2015)

भोली १३ गते त्रिवि केन्द्रीय कार्यालय बन्द ।
त्रिभुवन विश्वविद्यालय सामान्य प्रशासन महाशाखा अन्तर्गत स्वर्ण जयन्ती उद्यानमा कार्यरत सिनियर फिल्डम्यान गोपी महर्जनको देहावसानमा श्रद्धाञ्जली शोकसभा गरी त्रिविले मिति २०७१।११।१३ गते बुधवार त्रिवि केन्द्रीय कार्यालय बन्द हुने निर्णय गरेको छ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook