Sign Into Mailbox

अनुसन्धान महाशाखाको सूचना

(Last Updated On: April 4, 2015)


त्रिभुवन विश्वविद्यालय
शिक्षाध्यक्षको कार्यालय
अनुसन्धान महाशाखा, कीर्तिपुर

सूचना

यस महाशाखाद्धारा आ.व २०७१/०७२ को नियमित आर्थिक सहयोगमा लघु अनुसन्धान कार्यक्रमका लागि त्रि.वि का शिक्षक÷कर्मचारीहरुबाट मिति २०७१ साल माघ २० गते दिउँसो ५ः०० बजे भित्र यस महाशाखामा आइपुग्ने गरी प्रस्ताव आव्हान गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ

 

प्रमुख

 

रिसर्च गाईडलाईनका लागि यहाँ क्लिक गर्नुहोस

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook