त्रिविका विद्यार्थी स्नातकोत्तर अध्ययनका लागी चीन प्रस्थान
काठमाडौ । भदौ १२ त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्स (क्यास) बिच भएको द्धिपक्षिय सम्झौता अनुरुप स्थापना भएको काठमाडौं सेन्टर फर रिर्चस एण्ड एजुकेशन (केसिआरई) Kathmandu Center for Research and Education अनुसन्धान संस्थाको विशेष पहलमा त्रिवि लगायतका अन्य विश्वविद्यालय समेतका … Continue reading
सहायक कम्प्युटर अपरेटरहरुको तालिम सम्पन्न ।
काठमाडौ। भदौ १ त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण परिषदको संलग्नतामा त्रि.वि. सेवा आयोगवाट खुल्ला प्रतियोगितावाट उर्तिण भएका नवप्रवेशी सहायक–कम्प्युटर अपरेटरहरुलाई मिति २०७२ श्रावण २७ गतेदेखि भदौ १ गतेसम्म १ हप्ता सेवाप्रवेश तालिम दिइएको छ । समापन कार्यक्रमा सेवामा प्राविधिको … Continue reading
विशेष आवश्यकता शिक्षा योजनावद्ध रुपमा लागु गर्दै लैजाने ।
त्रिभुवन विश्वविद्यालय,शिक्षशास्त्र संकाय,शिक्षा मन्त्रालय र चाङ्गवान नेशनल युनिभर्सिटीको संयुक्त पहलमा हालै एक कार्यशाला गोष्ठ (वर्कसप) आयोजना गरि विभिन्न किसिमका अपाङ्गगता भएका विद्यार्थीहरुलाई शैक्षिक अवसर उपलब्ध गराउने दीर्घकालिन योजना (मास्टर प्लान)का बारेमा बृहद छलफल एवं राय सुझाव संकलन गर्ने काम भएको … Continue reading
असिष्टेण्टहरुको सेवाप्रवेश तालिम सम्पन्न
त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको संयोजकत्वमा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)को अग्रसरतामा त्रिवि सेवा अयोगवाट खुल्ला विज्ञापन मार्फत सिफारिस भएका सहायक लेखापाल,असिस्टेष्ट र सहायक भण्डारपालहरुको मिति २०७३ साउन १९ गतेदेखी २५ गते सम्म सञ्चालित एकहप्ते सेवाकालिन तालिम सम्पन्न भएको … Continue reading
चुरे अनुसन्धानको जिम्मा त्रिविलाई ।
त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहयोगमा चुरे क्षेत्रमा रहेका पहिरो तथा भुक्षयको पहिचान गरी अति जोखिममा रहेका पहिरो र भूक्षयलाई रोकथाम गर्न बैज्ञानिक अनुसन्धान अनुसन्धान गरिरहेको छ । चुरे क्षेत्रमा देखिएको पहिरो,भुस्खलन लगायतका … Continue reading
कम्प्युटर अपरेटरको तालिम सम्पन्न ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगवाट कम्प्युटर अपरेटर परिक्षामा संलग्न भई उर्तिण भएका २४ जना नव प्रवेशीहरुलाई त्रिवि जनशक्ति विकास तथा कल्याण परिषद र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)को संयोजकत्वमा मिति २०७२ साउन ९ देखि १४ सम्म एक हप्ते सेवाप्रवेश तालिम … Continue reading
बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार स्थापना
काठमाडौं, साउन ११ गते । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी उत्तीर्ण हुने ४ जना विद्यार्थीलाई बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार प्रदान गर्न एक अक्षयकोष स्थापना गरिएको छ । दाताहरू आर.डी. प्रभास चटौत, … Continue reading