Sign Into Mailbox

Monthly archives: July 2016

त्रि.वि.मा अन्तराष्ट्रिय समर कक्षा शुरु

त्रिभुवन विश्वविद्यालय, ब्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र इटालीको पादोभा विश्वविद्यालयको संयुक्त आयोजनामा”Environmental and Biodiversity Management in Nepal Himalaya” विषयक  को आरम्भ भएको छ । जैविक एवं वातावरणीय विविधताका विविध पक्षका वारेमा दुईवटै विश्वविद्यालयले अनुसन्धान गर्ने, विकास र … Continue reading

त्रि.वि.का क्याम्पसहरुलाई अन्तराष्ट्रियस्तरको बनाउन कार्यशाला गोष्ठी ।

त्रिभुवन विश्वविद्यालय अनुसन्धान केन्द्रको संयोजकत्व र अमेरिकी राजदुतावास,इजुकेशन युएसए एवं इन्टिटुट अफ इन्टरनेशनल एजुकेशनको संयुक्त आयोजनामा क्याम्पसको अन्तराष्ट्रियकरण र विद्यार्थी शैक्षिक गुणस्तर अभिबृद्धि सम्वन्धमा “Campus Internationalization : Structure and Support Student Mobility” शीर्षकको पाचँ दिने कार्यशाला गोष्ठी सञ्चालन भएको छ … Continue reading

त्रि.वि.सेवा आयोगको अध्यक्षमा चैतन्य शर्मा नियुक्त

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा चैतन्य प्रसाद शर्मा (सापकोटा) नियुक्त हुनुभएको छ । मिति २०७३।४।६ गते प्रधानमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालयवाट शिक्षाविद् डा.शर्मा नियुक्त हुनुुभएको हो ।

हेड असिष्टेण्ट स्तरका कर्मचारीको तालिम सम्पन्न

त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण परिषद तथा समन्वय महाशाखाको अगुवाईमा त्रि.वि.सेवा आयोगद्धारा खुल्ला प्रतियोगितवाट उर्तिण हुन सफल हेड –असिष्ेटण्ट स्तरका कर्मचारीहरुका लागि दुई हप्ते सेवा प्रवेश तालिम यहि असार १९ गते शुरु भई श्रावण ३ गते सम्पन्न भएको छ … Continue reading

त्रिभुवन विश्वविद्यालयद्धारा ५७ औं बार्षिक दिवसको उपलक्ष्यमा जारी प्रेश विज्ञप्ती

प्रत्येक बर्ष बार्षिक दिवस सम्पन्न गर्ने विश्वविद्यालयको नियमित कार्यक्रम हो । तापनी यस ५७ औं बार्षिकदिवसको कार्यक्रमलाई त्रि.वि.ले फरक ढंगमा सम्पन्न गरेको छ । यो कार्यक्रम नियमित रुपमा सामान्य कार्यक्रमका साथ एक दिवसीय रुपमा मनाउने गरिएकोमा यस पटक विभिन्न कार्यक्रमका … Continue reading

त्रिवि सभाद्धारा ग्रेस लिस्ट पारित ८३ हजार ४ सय २५ विद्यार्थी आगामी दीक्षान्तमा सहभागी हुने ।

त्रिभुवन विश्वविद्यालय सभाको विश्वविद्यालय वार्षिक दिवस बैठक ५४ औं ग्रेस लिष्ट पारित गरि सम्पन्न भएको छ ।ग्रेस लिष्टमा पर्न सफल ८३ हजार ४ सय २५ विद्यार्थी आगामी पौष महिनामा हुने दीक्षान्त समारोहमा हुन भागी हुन योग्य भएका छन् । यस … Continue reading

महत्वपूर्ण निर्णय गर्दै त्रिवि साधारण सभा सम्पन्न ।

काठमाडौं । असार २६ त्रिभुवन विश्वविद्यालय साधारण सभाको वैठक त्रिविको बार्षिक बजेट,नीति तथा कार्यक्रम एवं नियमावलीहरु पारित सँगै महत्वपूर्ण निर्णयहरु गरी सम्पन्न भएको छ । साधारण सभाको बैठक २०७३÷०७४ को लागी १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाको … Continue reading

त्रिवि परिसरमा फ्रि वाइफाइ संचालन

काठमाडौं । असार २५ त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर स्थिति आफ्नो परिसरलाई वाइफाइ जोनमा परिणत गरेको छ । त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले ५७ औं बार्षिक दिवसको अवसरमा शनिवार फ्रि वाइफाईको उदघाटन गर्नुभएको हो । उहाँले केन्द्रीय विभागमा डिजिटल क्लास एवं स्मार्ट … Continue reading

त्रिभुवन विश्वविद्यालयले सप्ताहव्यापी वार्षिकदिवस मनाउदै ।

काठमाडौं । असार २३ त्रिभुवन विश्वविद्यालयले आफ्नो ५७ औं वार्षिक दिवसको उपलब्धमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी वार्षिक दिवसलाई भव्यताका साथ सम्पन्न गरिरहेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन विहिवार कीर्तिपुर स्थित स्मृति सभा हलमा ‘मुलुकको उच्च शिक्षा नीति, बहुविश्वविद्यालयको प्रयोग … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook