Sign Into Mailbox

Monthly archives: March 2016

त्रिविद्धारा राष्ट्रकवि माधव घिमिरे र साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावरिधि प्रदान

। काठमाडौं । चैत १ त्रिभुवन विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरि राष्ट्रकवि माधवप्रसाद घिमिरे र बरिष्ठ साहित्यकार इन्दबहादुर राईलाई मानार्थ महाविद्यावरिधी (डिलिट) उपाधि प्रदान गरेको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विशेष दीक्षान्त समारोहमा … Continue reading

बनस्पतिशास्त्र केन्द्रीय विभागको स्वर्ण महोत्सव सम्पन्न ।

काठमाडौं । फागुन २८ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान वनस्पतिशास्त्र केन्द्रीय विभागले एक विशेष समारोह आयोजना गरि स्वर्ण महोत्सव सम्पन्न भएको छ । वनस्पतीशास्त्र केन्द्रीय विभागको आफ्नै परिसरमा आयोजित कार्यक्रमको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले गर्नुभएको हो । … Continue reading

त्रिवि जनप्रशासन क्याम्पस स्वायत्ततामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पस त्रिवि स्वायत्ततासम्बन्धी नियम २०६२ बमोजिम स्वायत्ततामा गएको छ । त्रिवि कार्यकारी परिषद्को मिति २०७२। मंसिर १९ को बमोजिम स्वायत्ततामा जानका लागी स्वीकृति प्रदान गरेको हो । स्वायत्ततामा गएका क्याम्पसलाई उच्चशिक्षा सुधार परियोजनाले आर्थिक सहयोग … Continue reading

त्रि.वि.शिक्षक कर्मचारी दरवन्दी अध्ययन तथा निर्धारण समितिको त्रि.वि.का निकायहरुलाई विवरण पठाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

त्रि.वि. कार्यकारी परिषदको मिति २०७२।१०।८ गतेकोे निर्णयानुसार त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापकीय सुधार गर्ने उद्देश्यले त्रि.वि. केन्द्रीय कार्यालय र यस अन्तर्गतका सबै निकायहरुको स्वीकृत दरवन्दी, कार्यरत शिक्षक तथा कर्मचारीहरुको अवस्था, एउटा निकाय वा विषयको दरवन्दीलाई अर्को निकाय वा विषयमा स्थानान्तरण गर्ने नितीगत … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook