Sign Into Mailbox

Monthly archives: February 2016

ग्रेडिङ सिस्टमको बारेमा राष्ट्रिय सेमिनार सम्पन्न ।

काठमाडौं । फागुन १० त्रिभुवन विश्विद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)को आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा Letter Garding System : Implication and Impacts in Higer Education शीर्षकको एकदिने राष्ट्रिय सेमिनार मिति २०७२।११।१० गते सम्पन्न भएको छ । पछिल्लो … Continue reading

त्रिवि अन्तराष्ट्रिय सम्वन्धद्धारा अन्र्तक्रिया सम्पन्न ।

फागुन ३ । त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति स्नातकोत्तर कार्यक्रमले आफ्नो दोश्रो स्थापना बर्षको अवसरमा ‘संविधान निर्माण पछिको कुटनीतिक विकास’ शीर्षकको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको प्रमुख आतिथ्यमा सम्पन्न साक्षात्कारमा कुटनीतिक क्षेत्रमा अनुभवी … Continue reading

त्रिवि र अन्तराष्ट्रिय दातृ निकायहरुसँग छलफल ।

काठमाडौं, माघ २९ त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शैक्षिक कार्यक्रम संचालन गरी विश्वका प्रतिस्पर्धी विश्वविद्यालय बन्ने उद्देश्यका साथै अन्तराष्ट्रिय दातृ निकायका प्रतिनिधी एवं विभिन्न देशका कुटनीतिक प्रतिनिधीहरुसँग साक्षात्कार गरेको छ । त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको अध्यक्षमा होटल सोल्टी क्राउन प्लाजामा आयोजित साक्षात्कार … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook