Sign Into Mailbox

Monthly archives: December 2015

त्रिवि र सिचुवान विश्वविद्यालय बिच सहमति

त्रिभुवन विश्वविद्यालय र चिनको सिचुवान विश्वविद्यालय बिच शैक्षिक सहयोग आदान प्रदान गर्ने सम्वन्धमा सहमति भएको छ । त्रिवि र सिचुवान दुवै विश्वविद्यालयको आपसी हित एवं शैक्षिक प्रबद्धन गर्ने, शिक्षक एवं अनुसन्धानकर्ताको आदान प्रदान, स्नातक÷स्नातकोत्तर एवं विद्यावारिधीका विद्याथीहरु आदान प्रदान गर्ने, … Continue reading

त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा.सुधा त्रिपाठी र रजिष्ट्रारमा डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ । त्रिविका उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपीशर्मा ओलीले द्धय शिक्षाध्यक्ष एवं रजिष्ट्रारलाई मिति २०७२।०९।०९ मा नियुक्त गर्नुभएको हो । शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठी एवं रजिष्ट्रार डिल्लीराम उप्रेतीले मिति … Continue reading

राष्ट्रपति विद्यादेवी भण्डारीवाट त्रिविको अवलोकन भ्रमण ।

काठमाडौ । पुष ७ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विश्वविद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँले गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्प त्यस पछिका पराकम्पनबाट क्षतिग्रस्त भएका त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्थित केन्द्रीय कार्यालय एवं विभिन्न निकायहरुको भौतिक संरचनाको अवलोकन भ्रमण … Continue reading

त्रिविमा निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रार

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिविको रिक्त शिक्षाध्यक्षमा शिक्षाशास्त्र संकायको डीन प्रा.डा प्रकाशमान श्रेष्ठ र रिक्त रजिष्ट्रारमा कानुन संकायको डीन प्रा.डा.ताराप्रसाद सापकोटालाइ २०७२।८।२६ गते देखि लागु हुने गरी निमित्त भै दैनिक कामकाज सम्हाल्न जिम्मेवारी दिनुभएको छ ।

त्रिवि उपकुलपति चीन भ्रमणमा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनिया Sichuan University का Executive Vice-Principle Prof.Luo Zhongshu को विशेष निमन्त्रणमा Sichuan University र त्रिभुवन विश्वविद्यालको सम्बन्ध सुधारका विषयमा छलफल गर्न मिति २०७२।८।२८ गते चीन प्रस्थान गर्नुभएको छ ।उहाँको अनुपस्थितिमा दैनिक कामकाज सम्हाल्ने गरी निमित्त … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook