Sign Into Mailbox

त्रि. बि. अन्तर्गत पठन पाठन सम्बन्धि सूचना

२०७२\१\२०

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग\आंगिक क्याम्पसको सम्पूर्ण तहको पठन पाठन मिति २०७२\१\२२ गतेदेखि १ महिनासम्म बन्द राख्ने त्रि.वि.कार्यकारी परिषदको मिति २०७२\१\१९ को बैठकले निर्णय गरेकोले जानकारीको लागि सूचना प्रकाशित गरिन्छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook