Sign Into Mailbox

सिनासको कार्यकारी निर्देशकमा डा. मृगेन्द्र बहादुर कार्की

त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सह प्राध्यापक डा. मृगेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ । मिति २०७४ श्रावण ८ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले उँहालाई कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । कार्की सिनासमै अनुसन्धानकर्मीको रुपमा कार्यरत हुुनहुन्थ्यो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook