Sign Into Mailbox

बिदाको सूचना

नेपाल सरकार गृह मन्त्रालयको सूचनाअनुसार यही २०७१ साल मंसिर १० र ११ गते सम्पन्न हुन गइरहेको १८ औं सार्क शिखर सम्मेलनको अवसरमा काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु २०७१ साल मंसिर ९ गतेदेखि १२ गतेसम्म सार्वजनिक विदा दिने निर्णय भएकोले त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकाका क्याम्पस\निकायहरु पनि बन्द हुने जानकारी गराइन्छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook