Sign Into Mailbox

त्रि. वि.शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, कीर्तिपुरको सूचना

 

शिक्षाध्यक्षको कार्यालय,
अनुसन्धान केन्द्र, त्रि. वि., कीर्तिपुरको सूचना

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान केन्द्र, कीर्तिपुरद्वारा आ.व. २०७३÷०७४ को नियमित ३५ वटा लघु अनुसन्धान कार्यक्रमका लागि त्रि. वि. शिक्षक÷कर्मचारीहरुबाट मिति २०७३ साल कार्तिक २४ गते दिउँसो ४ वजे भित्र यस केन्द्र्रमा आइपुग्ने गरी प्रस्ताव आव्हान गरिएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।

कार्यकारी निर्देशक
अनुसन्धान केन्द्र

guidelines-for-mini-research

Sign Up NewsLetter

Search the site

Follow us on Facebook