Sign Into Mailbox

त्रिवि खुला तथा दुर शिक्षा केन्द्रको निर्देशकमा डा. बाल मुकुन्द भण्डारी

त्रिभुवन विश्वविद्यालय खुला तथा दुर शिक्षा केन्द्रको निर्देशकमा प्रा.डा. बालमुकुन्द भण्डारी नियुक्त हुनुभएको छ । मिति २०७४ श्रावण ८ गते बसेको त्रिभुवन विश्वविद्याल कार्यकारी परिषदले उहाँलाई निर्देशकमा नियुक्त गरेको हो । शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत भण्डारी त्रिवि अन्तराष्ट्रिय केन्द्रको कार्यकारी निर्देशकको रुपमा समेत आफनो जिम्मेवारी सम्हालि सक्नुभएको छ ।

.

Sign Up NewsLetter

Search the site

Follow us on Facebook