Sign Into Mailbox

त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचन सम्वन्धी सूचना ।

त्रि.वि.कर्मचारी संघ
केन्द्रीय निर्वाचन समिति ( २०७३
काठमाडौ
निर्वाचन सम्बन्धी कार्यक्रम

१) मतदाताको नामावली प्रकाशन ः २०७३ माघ १० गते दिनको १२ः०० वजे ।
२) मतदाताको नामावली उपर दावि विरोध ः २०७३ माघ १३ गते दिनको १२ः०० वजेसम्म ।
३) मतदाताको अन्तिम नामावली प्रकाशन ः २०७३ माघ १३ गते दिनको ४ः०० वजे ।
४) उम्मेदवारका लागि मनोनयन पत्र वितरण ः २०७३ माघ १४ गते दिनको ३ः०० वजे सम्म ।
५) उम्मेदवारको मनोनयन पत्र दर्ता ः २०७३ माघ १७ गते विहान ११ः०० वजे देखि २०७३ माघ १७ गते दिनको २ः०० वजे सम्म
६) उम्मेदवारको नामावली प्रकाशन ः २०७३ माघ १७ गते दिनको ४ः०० वजे ।
७) उम्मेदवारको नामावली उपर दावि विरोध तथा फिर्ता ः २०७३ माघ १८ गते विहान ११ः०० वजे देखि दिनको २ः०० वजेसम्म ।
८) उम्मेदवारको अन्तिम नामावली प्रकाशन ः २०७३ माघ १८ गते दिनको ४ः०० वजे ।
९) उम्मेदवारलाई चिन्ह वितरण ः २०७३ माघ १८ गते दिनको ४ः३० वजे ।
१०)मतदान ः २०७३ फाल्गुन ५ गते बिहीबार ।
११)मतगणना ः मतगणना सम्बन्धी विस्तृत कार्यक्रम पछि प्रकाशन गरिनेछ ।
निर्वाचन सम्बन्धी कार्यक्रम केन्द्रीय निर्वाचन समितिको कार्यालय, स्मृति भवन, कीर्तिपुरमा प्रकाशित गरिने छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook