Sign Into Mailbox

त्रिविका सम्पूर्ण आंगिक निकाहरुमा मिति २०७३ फागुन ४ गते एक दिन शोध बिदा

त्रिभुवन विश्वविद्यालय
रजिष्ट्रारको कार्यालय
सामान्य प्रशासन महाशाखाको सूचना

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. सूर्यलाल अमात्यको मिति २०७३ माघ २२ गते असामयिक निधन भएको हुँदा त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन र त्रि.वि. कर्मचारी संघ लगायत परीक्षा सम्बन्धी पूर्वघोषित कार्यक्रममा बाधा नपर्ने गरी मिति २०७३ फागुन ४ गते एक दिन त्रि.वि.का सम्पूर्ण आंगिक निकायहरुमा शोक बिदा दिने बेहोरा जानकारी गराइन्छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook