त्रिभुवन विश्वविद्यालय मानविकी अन्र्तगतका विभिन्न संकायले शैक्षिक सत्र २०७० को लागी स्नातकोत्तरमा सेमेष्टर प्रणालीअन्र्तगत शैक्षिक कार्यक्रम संचालन गर्नका लागी मिति २०७०।११।१७ गते लिइएको विभिन्न विषयहरुको प्रवेश परिक्षाको नतिजा २०७०।११।२२ मा प्रकाशित भइसकेको हुँदा २०७०।११।२९ सम्ममा भर्नाको लागी सम्वन्धित विभागहरुमा सम्पर्क राख्न सुचित गरिन्छ ।