Sign Into Mailbox

कार्यालय संचालन सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको वैकल्पिक व्यवस्था कीर्तिपुरस्थित त्रि.वि.शिक्षाशास्त्र केन्द्रीय विभागको नवनिर्मित भवनमा गरिएकोले मिति २०७२/१/२७ देखि प्रशासनिक कार्यहरु सुचारु हुने व्यहोरा सम्बन्धित सेवाग्राहीको जानकारीको लागि सूचना प्रकाशित गरिन्छ ।

२०७२/१/२५

Sign Up NewsLetter

Search the site

Follow us on Facebook