Sign Into Mailbox

News and Events

त्रिवि परीक्षामा इएमआइएस प्रविधिबाट सेवा शुरु
Published on May 27, 2018

काठमाडौ (१३ जेठ)/त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा टियु इएमआइएस प्रविधिबाट सेवा प्रारम्भ भएको छ । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले सो प्रविधिबाट प्रिन्ट गरिएको सिराहा क्याम्पसका विद्यार्थी मनोज कुमार सिंहको शिक्षाशास्त्र संकाय अन्तरगत स्नातक तहको ट्रान्सक्रिप्ट वितरण गरी सेवा … Continue reading

उपकुलपतिसमक्ष छानविन प्रतिवेदन पेश
Published on May 27, 2018

कीर्तिपुर (१३ जेठ)/त्रिभुवन विश्वविद्यालय अन्तरगत थेसिस सम्बन्धी अनियमितताको छानविन गरी सत्यतथ्य पत्ता लगाउन तथा थेसिस सम्बन्धमा गर्नुपर्ने उपयुक्त व्यवस्थाको रायसहित प्रतिवेदन पेश गर्न गठित छानविन समितिले आज त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँलाई एक कार्यक्रमका बीच प्रतिवेदन पेश गरेको छ । … Continue reading

त्रिवि विश्वकै नवौं ठूलो विश्वविद्यालय
Published on May 25, 2018

त्रिभुवन विश्वविद्यालय विद्यार्थी भर्नाको आधारमा विश्वकै नवौं ठूलो विश्वविद्यालय रहेको भारतको प्रसिद्ध अनलाइन इन्डिया टुडेले जनाएको छ । समाचारको पूर्ण विवरण हेर्नुहोस ः  

पुनर्योगको नतिजा प्रकाशन
Published on May 25, 2018

काठमाडौ (११ जेठ)/त्रिभुवन विश्वविद्यालय, बल्खुद्धारा गत वर्ष २०७४ सालमा सञ्चालित तीन वर्षे र चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफलमा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिने विद्यार्थीहरुको निवेदनउपर कारवाही गरी पुनर्योगको नतिजा मंगलवार प्रकाशित भएको छ । शिक्षाशास्त्र संकाय तीन … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news